सर्वोच्च अदालतको निर्णय सुखद होइन : सरकारका प्रवक्ता

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रधानन्यायाधीश सुशीला कार्कीका विषयमा आएको सर्वोच्च अदालतको निर्णय सुखद स्थिति नभएको बताउनुभएको छ । अदालतको निर्णयपछि आज पत्रकारको जिज्ञासामा सरकारका प्रवक्तासमेत रहनुभएका कार्कीले भन्नुभयो, “यो सुखद स्थिति हुँदै होइन तर सरकारले यस विषयमा कुनै आधिकारिक धारणा बनाइसकेको छैन ।” उहाँले व्यवस्थापिका–संसद्मा विचाराधीन विषयमा अदालतको त्यस्तो निर्णय आउनाले कार्यपालिका, … Continue reading सर्वोच्च अदालतको निर्णय सुखद होइन : सरकारका प्रवक्ता